दुर्गा प्रसाईं सवार गाडी तोडफोड
काठमाडौं । राजावादीहरूको संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंको गाडी तोडफोड गरिएको छ। राजावादीको प्रदर्शन स्थल तीनकुनेमा प्रसाईंको बागमती ०२७ च ३६४७ नम्बरको गाडी तोडफोड गरिएको हो। निषेधित क्षेत्रतर्फ अगाडि बढेपछि गाडि तोडफोड भएको हो। राजावादीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेकाहरूमाथि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। … Continue reading दुर्गा प्रसाईं सवार गाडी तोडफोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed