राजावादीहरूको आन्दोलन तितरवितर (तस्बिरहरू)

अनिल पोख्रेल
१५ चैत २०८१ १४:१३

काठमाडौं । राजावादीहरूको संयुक्त जनआन्दोलन प्रहरी हस्तक्षेपसँगै तितरवितर भएको छ।

आन्दोलन निषेधित क्षेत्र बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। यससँगै आन्दोलन तितरवितर बनेको छ।

यतिबेला तीन कुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *