तीनकुनेमा हवाइ फायर

काठमाडौं। राजावादीहरुको आन्दोलन अराजक बन्दै जाँदा तिनकुने क्षेत्रमा प्रहरीले हवाइ फायर गरेको छ।
प्रहरीले राजावादीहरुको आन्दोलनमा हस्तक्षेप गरेपछि तिनकुने क्षेत्रमा तनावग्रस्त बनेको थियो।
प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा तिनकुने क्षेत्रको एक घरमा आगजनी भएपछि प्रहरीले हवाइ फायर गरेको हो। अहिले तिनकुने क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ।
प्रतिक्रिया
Facebook Comment