तीनकुनेको घरमा आगजनीको दोषी को ?

काठमाडौं । तीनकुनेमा राजावादीहरूको कार्यक्रम बिथोलिएपछि त्यहाँ रहेको एक निजी घरमा आगजनी भएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप चलिरहेका बेला घरमा आगजनी भएको हो । प्रदर्शनकारीले उक्त घरमा प्रहरीलाई संरक्षण दिएर आफूहरूमाथि प्रहरी दमनलाई सघाएको भन्दै उक्त घरमा तोडफोड गरेका थिए । उनीहरूले घरबाट कुर्सी र कागजपत्र पनि बाहिर निकालेर जलाएको प्रत्यक्षदर्शीले बताएका छन् … Continue reading तीनकुनेको घरमा आगजनीको दोषी को ?