तीनकुने क्षेत्रमा जलाइयो सरकारी गाडी

डिसी नेपाल
१५ चैत २०८१ १५:४८

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्र पेरिसडाँडा नजिक सरकारी गाडी जलाइएको छ।

राजावादी समर्थक प्रदर्शनकारीले सरकारी गाडीमा आगजनी गरेका हुन्। गाडीको नम्बर खुल्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *