कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी

काठमाडौं। राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो। प्रहरीले माइकिङ गर्दै केहीबेरमा कर्फ्यु सुरु हुने भएकाले सबैलाई आ–आफ्नो घर जान अनुरोध गरेको … Continue reading कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी