विकास सुरु गर्नुअघि अनसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताएका छन्। नेपाल ‘फेमिली कोर्ट स्टडी’ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा विकास निर्माण तथा योजना तर्जुमा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। उनले कुन ठाउँमा के विकास … Continue reading विकास सुरु गर्नुअघि अनसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed