आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक आह्वान

डिसी नेपाल
१५ चैत २०८१ १७:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन्।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले हिंसात्मक गतिविधि बढाएसँगै मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी ८ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *