तीनकुनेमा भएको झडपमा एक जनाको मृत्यु
काठमाडौं। तीनकुनेमा राजावादीहरूको आन्दोलन हिंस्रक बनेपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंको कीर्तिपुर बस्ने २९ वर्षीय सबिन महर्जन रहेका गृह मन्त्रालयले जनाएको छ। प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो। उनी अस्पताल पुर्याउँदै मृत भेटिएको … Continue reading तीनकुनेमा भएको झडपमा एक जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed