‘राजावादीको प्रदर्शन हिंसात्मक भयो’
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ। आयोगले एक विज्ञप्ति जारी गरी प्रहरीको घेरा तोडी प्रदर्शनकारीहरु बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको टिप्पणी गरेको हो। शुक्रबार राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै आमसभाको कार्यक्रम थियो। आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर अनुगमन गरेको थियो। अनुगमनको क्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक … Continue reading ‘राजावादीको प्रदर्शन हिंसात्मक भयो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed