सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने
सिरहा। सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेदको घटनामा विस्थापित भई परिवारसहित उठीबास लगाइएका दलित दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ। मदन भण्डारी आवास कार्यक्रममार्फत मधेस सरकारको रु पाँच लाख ६० हजार लागतमा निर्माण हुने उक्त घरमा दुई कोठा, भान्सा र शौचालय हुने जनाइएको छ। एक साताभित्रै घर निर्माण सुरु गर्न सम्बन्धित … Continue reading सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed