पूर्वराजालाई नजरबन्दमा राख्न खोजिएको भन्दै नवराज सुवेदीको आपत्ति

काठमाडौं। ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै राजा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको उल्लेख छ। त्यस अनुरूप कदम … Continue reading पूर्वराजालाई नजरबन्दमा राख्न खोजिएको भन्दै नवराज सुवेदीको आपत्ति