महासंघद्वारा हिंस्रक गतिविधिको निन्दा, क्षतिपूर्ति माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र नेपाल उद्योग तथा व्यवसाय महासंघले शुक्रबार स्थानीय तीनकुनेमा भएको हिंस्रक घटनाको निन्दा गर्दै त्यसबाट भएको क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन्। दुवै महासंघले बेग्लाबेग्लै विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग पनि गरेका छन्। उनीहरुले विभिन्न माग राखी हुने आन्दोलन तथा प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा … Continue reading महासंघद्वारा हिंस्रक गतिविधिको निन्दा, क्षतिपूर्ति माग