दुर्गा प्रसाईं इमाडोलस्थित धर्मगुरुको घरमा पुगेको पुष्टि

काठमाडौं । शुक्रबारको घटनापछि दुर्गा प्रसाईं इमाडोलस्थित एक धर्मगुरुको घरमा पुगेको पाइएको छ। राजाबादीको आन्दोलनका कमान्डर प्रसाईं आन्दोलनलाई उग्र बनाएर फरार भएका छन्। त्यसयता उनलाई खोजिरहे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। आन्दोलन उग्र बनेपछि उनी केहीबेर सटरमा लुकेका थिए। त्यसपछि विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुरको इमाडोलस्थित घरमा गएको पाइएको प्रहरीले जनाएको छ। खतिवडा भने … Continue reading दुर्गा प्रसाईं इमाडोलस्थित धर्मगुरुको घरमा पुगेको पुष्टि