राप्रपा बैठक बस्दै, रवीन्द्र र धवलशमशेरको भूमिका बारे छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। शनिबार अपराह्न ३ बजे धुम्बाराहीमा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार वर्तमान परिस्थितिबारे समीक्षा र पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो। शुक्रबार तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा प्रदर्शनका क्रममा आगजनी र … Continue reading राप्रपा बैठक बस्दै, रवीन्द्र र धवलशमशेरको भूमिका बारे छलफल हुने