२१० जनाको स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही चैत १२ गतेदेखि वीर अस्पतालमा सुरु गरेको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षणमा शुक्रबारसम्ममा २१० जनाले परीक्षण गराएका छन्। परीक्षण आगामी वैशाख १२ गतेसम्म चल्ने जानकारी दिँदै महानगरले परीक्षणका लागि नागरिकले आफू नजिकको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पहिले सम्पर्क गर्नुपर्ने र सम्पर्कमा तोकिएकै समयमा परीक्षण गराउन पनि आग्रह … Continue reading २१० जनाको स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण