कृष्ण सिटौला भन्छन्- तीनकुनेको हिंसात्मक घटनाबारे ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन्। शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाका बारे पुर्व राजाको धारणा माग गरेका हुन। ‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरूले जे हिंसात्मक र दुःखद घटना घटाए त्यसप्रति मेरो खेद छ, घटनाको म भत्र्सना … Continue reading कृष्ण सिटौला भन्छन्- तीनकुनेको हिंसात्मक घटनाबारे ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छ