छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला
काठमाडौं। विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। पर्साको वीरगंज महानगरपालिका-१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगरपालिका-४ बस्ने ६८ वर्षीया अनुसुया अग्रवाल शनिबार मृत अवस्थामा फेला परेकी छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका-२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका छन्। भक्तपुरको … Continue reading छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed