तीनकुने घटनाः सन्तोष राजावादी र पशुपति खड्का पक्राउ
काठमाडौं। शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का र सन्तोष राजावादी पक्राउ परेका छन्। प्रहरीले दूर्गा प्रसाई समूहका आन्दोलनकारी र लुटपाटमा संलग्न रहेका राजावादी र खड्कालाई शनिबार पक्राउ गरेको हो। उनीहरु सँगै काठमाडौंको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ। पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा … Continue reading तीनकुने घटनाः सन्तोष राजावादी र पशुपति खड्का पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed