नेपाल सुपर लिग फुटबलः ललितपुर र काठमाडौंबीचको खेल बराबरीमा
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २–२ गोलको बराबरी खेलेका हुन्। ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन्। काठमाडौंका लागि ओमोडोउ डिओप र भिन्सेन्ट कोजिइल्लोले … Continue reading नेपाल सुपर लिग फुटबलः ललितपुर र काठमाडौंबीचको खेल बराबरीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed