सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक

डिसी नेपाल
१७ चैत २०८१ १२:२८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्बदलीय बैठक आह्वान गरेका छन्।

संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्बदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *