रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए लामिछाने
काठमाडौं । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा बस्ने क्रममा पार्टी सभापतिको जिम्मेवारी अस्थायी रूपमा छोडेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछाने पुन आफ्नो जिम्मेवारीमा फर्किएका छन् । लामिछाने अहिले भने अदालतको आदेशमा धरौटीमा हिरासतमुक्त छन् । लामिछानेले पार्टी सभापतिको हैसियतमा भोलिबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकको अध्यक्षता गर्नेछन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed