सत्ता पक्षका सांसद भौतिक आक्रमण गर्ने गरी सदनमा प्रस्तुत भएको माओवादीको आरोप
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्षका सांसद भौतिक रुपमा नै हमला गर्ने गरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन्। आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसदमा विपक्षी सांसदभन्दा उग्र भएर सत्तापक्ष सांसदले भौतिक रुपमा नै हमला गर्ने क्रियाकपाल गरेको आरोप लगाएका हुन्। उनले सत्तापक्ष र प्रधानमन्त्री सदनप्रति गैरजिम्मेवार देखिएको र … Continue reading सत्ता पक्षका सांसद भौतिक आक्रमण गर्ने गरी सदनमा प्रस्तुत भएको माओवादीको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed