रवीन्द्र मिश्रलगायतलाई उपस्थित गराइयो अदालत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका राजाबादी नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। उनीहरूलाई सरकारी वकिलको कार्यालय लगिएकोमा त्यसपछि अदालत उपस्थित गराइएको हो। शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजाबादी आन्दोललाई हिंस्रक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ गर्दै प्रहरीले उनीहरूमाथी अनुसन्धान अगाडि बढाएको छ। थुनुवाको पोशाकमा रहेका रवीन्द्र … Continue reading रवीन्द्र मिश्रलगायतलाई उपस्थित गराइयो अदालत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed