सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने भइरहेको बताइएको छ।
बैठकमा गणतन्त्र पक्षधर दलका नेता सहभागी छन्।
प्रतिक्रिया
Facebook Comment