तीनकुने घटना : दुर्गा प्रसाईंका थप तीन सहयोगी पक्राउ

काठमाडौं । राजा फर्काउने आन्दोलनका कमाण्डर बनेका दूर्गा प्रसाईं फरार भए पनि उनका समूहका तीन जना आइतबार साँझ पक्राउ परेका छन। प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना आइतबार साँझ पक्राउ परेका हुन्। आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर … Continue reading तीनकुने घटना : दुर्गा प्रसाईंका थप तीन सहयोगी पक्राउ