काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागित हुन जानुअघि आईतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा राखेको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदान लगायतका क्षेत्रमा … Continue reading प्रधानमन्त्रीले गरे थाइल्याण्ड भ्रमण र बिमस्टेकको शिखर सम्मेलनबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed