गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष- तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठकले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको मुख्य योजनाकार पूर्वराजा रहेको निष्कर्ष निकालेको छ। प्रमुख नेताबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमुलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा राजा नै भएको निष्कर्ष निकाले हो। गृहमन्त्री रमेश लेखकका अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक … Continue reading गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष- तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed