एकीकृत समाजवादीको कार्यालयमा एमाले महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय निरीक्षण गरेका छन्। आलोकनगरस्थित कार्यालयमा पुगेर शुक्रबार पूर्वराजा समर्थित आन्दोलनकारीले तोडफोड तथा क्षतिबारे जानकारी लिन उनी आज त्यहाँ पुगेका हुन्। घटनाबारे जानकारी लिएपछि महासचिव पोखरेलले उक्त घटनाको निन्दा गर्दै मुलुकका भौतिक संरचना, राजनीतिक दल, सञ्चारगृहमाथि अराजक समूहले गरेको आक्रमण लोकतन्त्रविरुद्ध … Continue reading एकीकृत समाजवादीको कार्यालयमा एमाले महासचिव पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed