सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न प्रहरीको आग्रह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा भएका घटनाबारे गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरे । ‘शान्तिपूर्ण प्रदर्शनका लागि … Continue reading सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न प्रहरीको आग्रह