चोरीका गहनासहित चार जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा सुनका गहना चोरी गर्ने ४ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–७ हल्दुखालका केशबसिंह महराको घरबाट सुनका गरगहना चोरी गर्ने ४ जनालाइ कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। यहीँ चैत्र १२ गते केशबसिंह महराको घरबाट छड्के तिलहरी १ थान, मंगलसुत्र ३ थान, काँटा २ थान,नागिन माला १ थान, सुनको चन्द्रमा १ थान, गलोबन्द १ … Continue reading चोरीका गहनासहित चार जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed