वैदेशिक रोजगारीमा देखिएका कानुनी समस्य समाधान गर्छौ : उपसभापति गुरुङ
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको कानुनी समस्या समाधान गर्ने बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत २९ गते हुन लागेको निर्वाचनको उम्मेदवार घोषणा सभालाई सम्बोधन गुरुङले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका कानुनी समस्या छिट्टै समाधान गरिने बताएका हुन्। सोमबार काठमाडौंको अनुपन फुडल्याण्डमा भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको तर्फबाट … Continue reading वैदेशिक रोजगारीमा देखिएका कानुनी समस्य समाधान गर्छौ : उपसभापति गुरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed