‘आइइसी डिजाइनर रनवे’ मोडलसँगै गरे सेलिब्रेटीले क्याटवाक (तस्बिर)

काठमाडौं। करिब एकदर्जन चर्चित सेलिब्रेटी र ३१ जना ब्यवसायी मोडल एउटै र्‍याम्पमा प्रस्तुत भएका छन्। शुक्रबार र शनिबार दारबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य सजावट सहित आयोजित फेसन शो जोय ‘आइइसी डिजाइनर रनवे’को र्‍याम्पमा सेलिब्रेटी र मोडलले एकसाथ फेसनका नविनत डिजाइनहरु प्रदर्शन गरेका हुन्। दर्शकले भरिभराउ शोमा आइसी कलेजका २०२२ ब्याजका १०२ जना … Continue reading ‘आइइसी डिजाइनर रनवे’ मोडलसँगै गरे सेलिब्रेटीले क्याटवाक (तस्बिर)