सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ। गत शुक्रबार हालसम्मकै उच्च अंकको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो। आज फेरि नयाँ उचाइमा पुगेको छ। आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य … Continue reading सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो