गर्भवती श्रीमतीलाई खाडलमा पुरेर प्रहरीमा हराएको निवेदन
विराटनगर । श्रीमतीको हत्या अभियोगमा इलाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम गाउँपालिकामा-३ का २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरेको हो। उनले १९ वर्षीया श्रीमती विमला कट्टेल हराएको भन्दै चैत्र १ गते प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए। अनुसन्धानका क्रममा श्रीमान् माथि नै शंका लागेपछि … Continue reading गर्भवती श्रीमतीलाई खाडलमा पुरेर प्रहरीमा हराएको निवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed