कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा राखियो

काठमाडौं । वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व एवं कूटनीतिज्ञ कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। आइतबार राती उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा राखिएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोइरालाको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। त्यस्तै अन्य नेता, कार्यकता तथा शुभेच्छुकले … Continue reading कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा राखियो