तीनकुने घटनाको सुप्रिम कमाण्डर ज्ञानेन्द शाह हुन्ः माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनकुने घटनाको सुप्रिम कमाण्डर पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले दुर्गा प्रसाईँलाई एक दिनको कमाण्डर बनाएर आफु सुप्रिम कमाण्डर बन्ने ज्ञानेन्द्र शाहले सबै घटनाको जिम्मेवारी लिनुपर्ने समेत बताए। उनले काठमाडौं महानगरले गरेको जरिवाना ज्ञानेन्द्र शाहले तिर्नुपर्ने उल्लेख गरे। उनले पूर्वराजालाई ७ … Continue reading तीनकुने घटनाको सुप्रिम कमाण्डर ज्ञानेन्द शाह हुन्ः माधव नेपाल