सहयोगीहरू धमाधम पक्राउ, दुर्गा प्रसाईंको पत्तो छैन
काठमाडौं। राजा फर्काउने आन्दोलन गरिरहेका दुर्गा प्रसाईं फरार भैरहँदा उनका सहयोगीहरु धमाधम पक्राउ परेका छन्। शुक्रबार साँझबाट फरार प्रसाइलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। तीन दिन यता प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, विशेष व्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालयको टास्क फोर्सले खोजी गरिरहेको छ। साथै सबै नाकामा प्रहरी परिचालन गरेको छ। तर पनि … Continue reading सहयोगीहरू धमाधम पक्राउ, दुर्गा प्रसाईंको पत्तो छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed