अब ल्याउने स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्नेछ: मन्त्री पौडेल
मोरङ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने बताएका छन्। विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य बिमा कोष करिब रु एक खर्ब बराबरको बनाउन सके स्वास्थ्य बिमा क्षेत्रका समस्या समाधान हुने बताए। उनले मुलुकमा कुल बजेटको करिब सात प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरे। … Continue reading अब ल्याउने स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्नेछ: मन्त्री पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed