तनहुँको आँपचौर जंगलमा आगलागी

दमौली (तनहुँ) जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित आँपचौर जंगलमा आज आगलागी भएको छ। मस्र्याङ्दी जलविद्युत् आयोजना नजिक रहेको जंगलमा आगलागी भएपछि उक्त आयोजनालाई अग्नि रेखा लगाएर सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हो। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा २० प्रहरी र जलविद्युत् आयोजनामा खटिएका नेपाली सेनाका सुवेदार विद्याधर रानाभाटको … Continue reading तनहुँको आँपचौर जंगलमा आगलागी