मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ। मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो। जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो। यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको थियो। कोलकाताले जितका लागि दिएको एक … Continue reading मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित