नेपाल सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने
काठमाडौँ। नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक सङ्कटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा … Continue reading नेपाल सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed