फ्रान्समा विपक्षी नेतृ भ्रष्टाचार आरोपमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न नपाउने

काठमाडौं । फ्रान्सको एक अदालतले दक्षिणपन्थी नेतृ मरीन ले पेनलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको छ। अदालतले ले पेनलाई चुनाव लड्न पाँच वर्षको प्रतिबन्ध लगाएको छ। यसको अर्थ उनी २०२७ को फ्रान्सेली राष्ट्रपति चुनावमा लड्न सक्ने छैनन्। मरीन ले पेनलाई युरोपेली संघको कोष हिनामिना गरेको आरोपमा दोषी ठहर गरिएको छ। अदालतले उनलाई चार वर्षको जेल … Continue reading फ्रान्समा विपक्षी नेतृ भ्रष्टाचार आरोपमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न नपाउने