लुम्बिनीमा उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुँदै
लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयले यही चैत २० र २१ गते लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति सम्मेलन आयोजना गर्दै छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा भोलिदेखि हुने दुईदिने उपकुलपति सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ । सम्मेलनमा बौद्ध धर्म तथा दर्शन, प्राज्ञिक मूल्यमान्यता, विद्यमान अवस्थामा उच्च शिक्षाको चुनौती र अवसरलगायत समसामयिक विषयमा छलफल तथा … Continue reading लुम्बिनीमा उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed