पोष्ट कोभिडपछि दीपक बोहोराको गएको थियो आवाज, पार्थिव शरीर फर्काइयो काठमाडौं
भैरहवा। रुपन्देही क्षेत्र नं. ३ का सांसद तथा राप्रपाका वरिष्ठ नेता सांसद दीपक बोहराको पार्थीव शव हेलिकप्टर मार्फत भैरहवावाट फर्काइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरुले भैरहवादेखि मोटरसाईकल र्यालीसहित नगर परिक्रमा गर्दै उनको शव निवाससम्म शव ल्याएकाे थियो। निवासमा ल्याएर बोहोलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। श्रद्धाञ्जली अर्पण लगत्तै उनको पार्थीव शरीर पुनः … Continue reading पोष्ट कोभिडपछि दीपक बोहोराको गएको थियो आवाज, पार्थिव शरीर फर्काइयो काठमाडौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed