सेवाग्राहीलाई घरमै पुगेर सेवा दिन ककनी गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

नुवाकोट। ककनी गाउँपालिकाले आफ्नो वडामा घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आएको छ। गाउँपालिकाले सोमबार वडा नं २ कुलेमा घुम्ती शिविरमार्फत स्थानीयलाई सेवा प्रदान गरेको हो। मंगलबार पनि वडा नं ३ मा घुम्ती शिविर सञ्चालन गरिरहेको छ। गाउँपालिका अध्यक्ष सुमन तामाङको अध्यक्षतामा सञ्चालित शिविरले जनताको घरमा सिंहदरबार भन्ने नारालाई सार्थक पार्ने प्रयत्न गरेको र … Continue reading सेवाग्राहीलाई घरमै पुगेर सेवा दिन ककनी गाउँपालिकामा घुम्ती शिविर सञ्चालन