नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित
काठमाडौं। अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अंक बटुलेको छ। बुटवलको भने यो पहिलो हार हो। बुटवलले यसअघि झापा एफसीसँग … Continue reading नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed