मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
काठमाडौं। सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो। बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए। जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल … Continue reading मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed