पंजाबको लगातार दोस्रो जित, लखनउ आठ विकेटले पराजित
काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)को आजको खेलमा पंजाब किंग्सले लखनउ सुपरजायन्ट्सलाई पराजित गरेको छ। लखनउमा भएको खेलमा पंजाबले लखनउलाई ८ विकेटले पराजित गरेको हो। जारी आईपीएलमा पंजाबको यो लगातार दोस्रो जित हो। लखनउ भने तीन खेलमध्ये दुई खेलमा पराजित तथा एकमा विजयी भएको छ। लखनउले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य पंजाबले १६.२ अोभरमा … Continue reading पंजाबको लगातार दोस्रो जित, लखनउ आठ विकेटले पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed