आजबाट काठमाडौं शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

काठमाडौं। नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औं अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र … Continue reading आजबाट काठमाडौं शिक्षक महासंघ पुनः सडक आन्दोलनमा